काठमाडौंमा रातिदेखि वर्षा : पहाडी भू-भागमा चट्याङसहित पानी पर्ने अनुमान
काठमाडौँ । गएरातिदेखि काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा भएको छ । काठमाडौंमा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ...