काठमाडौंमा रातिदेखि वर्षा : पहाडी भू-भागमा चट्याङसहित पानी पर्ने अनुमान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौंमा रातिदेखि वर्षा : पहाडी भू-भागमा चट्याङसहित पानी पर्ने अनुमान


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । गएरातिदेखि काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा भएको छ ।

काठमाडौंमा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

देशका पहाडी भू-भागहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान छ भने वाग्मती प्रदेशसहित देशका विभिन्न भागमा चट्याङसहित वर्षा हुने मौसम विभागको पूर्वानुमान छ

Tags :
प्रतिक्रिया दिनुहोस