वातावरणमा पारेको प्रभावबारे स्वः अध्ययन प्रतिवेदन बुझाउन ताकेता
काठमाडौँ । सरकारले देशभरका उद्योगलाई वातावरणमा परेको प्रभावबारे स्वः अध्ययन प्रतिवेदन बुझाउन ताकेता गरेको छ । वातावरण विभागले आइतबार एक सूचना जारी गर्दै उद्योग, प्रतिष्ठान र आयोजनालाई यस्तो प्रतिवेदन बुझाउन...