वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाऔँ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिएकी छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...