अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौँ ।अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको (आईपीओ) बाँडफाँट भएको छ। स्याङ्गे हाइड्रोपावर लिमिटेडले शुक्रबार (आज) आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० असारदेखि १३ असारसम्म प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ५...