विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या नि:शुल्क
चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) नि:शुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय...