जापानले शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने
काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ । अस्पतालका निर्देशक डा. दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने...