महानगरबाट फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स प्रदान
बेत्रावती । काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पु¥याउन काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग...