मानसिक स्वास्थ्यका लागि दश किलोमिटर दौड
डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढीमा मानसिक स्वास्थ्यका लागि दश किलोमिटर दौडको शुभारम्भ भएको छ । स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको दौड कार्यक्रमको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मङ्गलवार...