डेङ्गु परीक्षण गर्न ३३१ कीट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डेङ्गु परीक्षण गर्न ३३१ कीट


२८ भाद्र २०७६, शनिबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेङ्गुका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरे ।

उपमहानगरले ३३१ वटा डेङ्गु परीक्षण गर्ने कीट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसिएन राजकुमार इटेनीलाई डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस