अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस् : लिङ्देन
झापा । संघीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट...