अस्पतालअघिको सडक जीर्ण, ठेक्काको ६ वर्षमा पनि भएन काम
काठमाडौँ । कोरोना महामारीले एम्बुलेन्समा बिरामी ओसार्नुपर्ने अवस्थामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नेपाल मेडिकल कलेजअघिको मुल सडक जीर्ण हुँदा बिरामी प्रभावित हुने गरेका छन्। जोरपाटी–सुन्दरीजल सडकखण्डको यो भाग एक दशकदेखि जीर्ण...