चीनसँग ४० लाख डोज खरिद सम्झौता भएसँगै २४ असारबाट निरन्तर आपूर्ति हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चीनसँग ४० लाख डोज खरिद सम्झौता भएसँगै २४ असारबाट निरन्तर आपूर्ति हुने


१८ असार २०७८, शुक्रबार


काठमाडौँ । सरकारले चिनियाँ कम्पनी साईनोमार्फसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरेको छ ।

सम्झौता अनुसार असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस