सुझाव लिन हेटौँडा उपमहानगरले गर्यो क्युआर कोड सार्वजनिक
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले नगरबासीको सुझाव तथा सल्लाह सङ्कलनका लागि बिहीबार क्युआर कोड सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट, नीति तथा कार्यक्रमहरू तय गर्नका लागि...