सन्ताउन्न वर्षीया महिलासहित ९ महिला एसइईमा सहभागी
गलेश्वर । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा(एसइई)मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन् । परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५०...