रोकिएका सबै प्रकारका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति
काठमाडौँ । सरकारले सबै प्रकारका शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न स्वीकृत दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा...