गोरखामा मैले विकासको पिलर हालेँ, छाना हाल्ने काम प्रचण्डको नेतृत्वमा हुन्छ : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले गोरखामा थालेको विकासको काम अब प्रचण्डले पूरा गर्ने बताएका छन् । सोमबार गोरखाको पालुङटारमा सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन...