अर्थ मन्त्रालय हेजिङको सुविधा दिने संस्था तोक्दै
काठमाडौँ । अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्य योजनासहितको प्रस्ताव पेस गर्न भनेको हो । हेजिङ सुविधा प्रदान...