संसदमा बोलेको कतै सुनिन्छ कि हामीले भित्ता र कुर्सीलाई मात्र सुनाउने हो ?
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा बोलेको कुरा कतै सुनिँदैन भने संसदमा बोल्नुको के अर्थ भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै राउतले सांसदले...