एमालेले बोलायो केन्द्रीय समितिको बैठक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमालेले बोलायो केन्द्रीय समितिको बैठक


२२ माघ २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । 

मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी सङ्गठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र सङ्गठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस