परिवर्तनलाई जोगाउन हामी सबै जनतामा जाऔंः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले संस्थागत गरेका परिवर्तनका मुद्धाहरु जोगाउन जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सोमबार पार्टीका प्रदेश नम्वर तीनका नेता, कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले...