सञ्चालनमा आयो कोटेश्वरस्थित अरनिको यातायात प्रालिको बसपार्क
काठमाडौँ । पूर्वअरनिको यातायात प्रालिले काठमाडौँको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ । आइतबारबाट प्रालिले निर्माण बसपार्क सञ्चालनमा ल्याएको हो । पूर्वअरनिको यातायात प्रा.लि.को आफ्नै लगानीमा बनाएको बसपार्क...