किन दिउँसै रात पार्ने काम भइरहेको छ सिँहदरबारभित्रबाट ?
सिंहदरबारको सौतेनी व्यवहारका कारण सुदूरको सौन्दर्य ओझेलमा परिरहेको गुनासो गर्दै आएको सुदूरपश्चिम जति प्राकृतिक रुपमा सम्पन्न छ, त्यतिकै भाषा, संस्कृति, कलालगायत सामाजिक तथा सांस्कृतिक विविधताले पनि भरिपूर्ण रहँदै आएको छ...