स्थानीय तह निर्वाचन : जनशक्ति व्यवस्थापनमा निर्वाचन कार्यालय
कर्णाली । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय आसन्न स्थानीय तह निर्वाचनका जनशक्ति व्यवस्थापनमा जुटेको छ । निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले निर्वाचनपूर्वकका व्यवस्थापकीय काममा तीव्रता दिएको जनाएको छ । सुर्खेतमा सुरक्षाकर्मीबाहेक करिब...