माओवादीका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादीका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टले आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार (आज) सुर्खेतमा आयोजित कार्यक्रममा उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएपछि उनलाई माओवादीले निलम्बन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस