परीक्षण र उपचार निरन्तर निःशुल्क : मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाएका छन्। दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका-६...