दैलेखमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

दैलेखमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु


५ कार्तिक २०७७, बुधबार


काठमाडौँ । दैलेखको गुराँस गाउँपालिका–२ बान्द्रेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बा ४ ख ६७७१ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा सिन्धुपाल्चोकको चौतारा नगरपालिका १० सागाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए

Tags :
प्रतिक्रिया दिनुहोस