हुम्लामा एउटै विध्यालयमा अध्यनरत ३२ विद्यार्थीमा कोरोना संक्रमण
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा अध्यनरत ३२ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । स्वाब संकलन गरि परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना...