प्रदेश १ प्रदेशसभा बैठक : आजको बैठक स्थगित गर्ने कि सुचारु भन्नेमा नेकपा दुई पक्षबीच विवाद
काठमाडौँ । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको आज (आइतबार) बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न...