यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति


१५ माघ २०७७, बिहिबार


जनकपुरधाम । प्रदेश नं २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

सिरहा जिल्ला माडर–६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक छन् ।

उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो पदमा नियुक्ति गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस