लालपूर्जा वितरण गर्न सरकारले स्रोतसाधन परिचालन गर्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यसै आर्थिक वर्षभित्रै प्रदेशका विभिन्न जिल्लाको अव्यवस्थित बसोबास गर्ने जनताको जग्गा नापजाँच गरी लालपूर्जा वितरण गर्ने कामलाई भूमि आयोगका पदाधिकारीले उच्च प्राथमिकतामा राख्नुपर्ने...