मितव्ययिता र पारदर्शिता अपनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन
गण्डकी । गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्व बोधका साथ मितव्ययी भएर कार्यसम्पादन गर्न मन्त्री, प्रमुख सचिव र सचिवलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...