सुर्खेतमा देउसी भैलो बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै खेल्न आग्रह
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसी भैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरू बाल्ने एवम् विद्युतीय...