दार्चुला जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ
दार्चुला । कोरोनाको तेस्रो लहरको खतरा देखाइरहेको बेला जिल्ला अस्पताल दार्चुलामा भने अझै अक्सिजन प्लान्ट स्थापना हुन सकेको छैन । असारभित्रै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भए पनि अहिलेसम्म स्थापना हुन...