लोमान्थाङ : माटोको पर्खालभित्रको प्राचीन बस्ती, जहाँ बर्सेनि पुग्छन् ३००० बढी पर्यटक
म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो...