शरद ऋतुमा मनास्लु आरोहण गर्न २९० जनाले लिए अनुमति « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शरद ऋतुमा मनास्लु आरोहण गर्न २९० जनाले लिए अनुमति


२६ भाद्र २०८१, बुधबार


काठमाडौँ । शरद ऋतुका लागि हिमाल आरोहणका लागि बुधबारसम्म ३२ टोलीका ३२९ जनाले आरोहण अनुमति लिएका छन् । यसमध्ये सर्वाधिक संख्या मनास्लु हिमालमा छ ।

मनास्लुमा २५ टोलीका २९० जनाले आरोहण अनुमति लिइएका छन् । जसमध्ये ८० जना महिला छन् । धौलागिरि हिमालमा १ टोलीका १४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

पुथा हिउँचुलीमा दुई टोलीका ९ जना, अन्नपूर्ण चौथो र पुङ्गी हिमालमा एक-एक टोलीका ५र५ जनाले आरोहण अनुमति लिएको विभागको विवरणमा उल्लेख छ । यो सिजनमा विभागले ३ करोड ७४ लाख रुपैयाँ आरोहण रोयल्टी संकलन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस