२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद र परिकार मार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी

अ+ अ-

काठमाडौँ । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटेल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसिया बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँमा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५ औँ काँग्रेसमा होटेल संघ नेपालका अध्यक्ष विनायक शाह र सो मञ्चका अध्यक्ष हे डन जुंगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

अध्यक्ष कोरियाली पत्रकार हे डन जुंगले नेपाली रैथाने परिकारको अन्तर्राष्ट्रिय सद्भावना दूतको जिम्मेवारी वहन गरेका छन् ।

उक्त काँग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका वरिष्ठ खेलकुद पत्रकारको सम्मानमा होटेल संघ नेपालले आयोजना गरेको रात्रि भोजमा १० नेपाली मास्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो ।

स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार र आयोजक होटेल संघ नेपाल, पर्यटन सम्बद्ध संस्था, नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारीबीच खेलकुदलगायत पर्यटन प्रवर्द्धनका विविध विषयमा भावी कार्य योजनाबारे छलफल भएको हानले बताएको छ ।