निर्माण भएको वर्षदिनमै पुल किनारमा भ्वाङ
पूर्व–पश्चिम हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाट पुल निर्माण भएको वर्षदिनमै पुलको किनारमा भ्वाङ परेको छ । विसं २०७१ साउनमा निर्माण सकिएको पुलको पूर्वी किनारा राजापुर तर्फको स्लोप...