भारतीय नागरिकलाई गोली हान्ने दुई युवक पक्राउ
भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार...