प्रदेशसभा सचिवालयको प्रमुखमा प्रशासन सेवाका सहसचिव पठाउने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रदेशसभा सचिवालयको प्रमुखमा प्रशासन तर्फको सहसचिव पठाउने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषदको निर्णयअनुशार यसअघि संसद सेवाकै कर्मचारीले संचालन गर्दै आएको संसद सचिवालय अर्को निर्णय नभएसम्मका लागि...