कांग्रेसको कार्यसम्पादन समितिको बैठक बिहिबार बस्दै
काठमाडौं । नेपाली कांग्रेसको फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ । कांग्रेसले बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...