कांग्रेसको कार्यसम्पादन समितिको बैठक बिहिबार बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बिहिबार बस्दै


९ फाल्गुन २०७४, बुधबार


काठमाडौं । नेपाली कांग्रेसको फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ । कांग्रेसले बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै बैठक बस्ने जानकारी दिएका छन् । का‌ंग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यी छ ।

प्रतिक्रिया दिनुहोस