नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ । बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं...