नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार


२२ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ ।

बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस