चौमाला बहुमुखी क्याम्पसको ६ कोठे भवन शिलान्यास
कैलाली । चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास गरिएको छ । बिहिबार आयोजित एक समारोहकाबीच पूर्वमन्त्री एवम् निर्वाचन क्षेत्र ४ कैलालीका प्रतिनिधिसभा सदस्य लेखराज भट्टले ६ कोठे भवनको शिलान्यास गरेका हुन्...