देउवाको निकुञ्ज भ्रमण ,बाघ हेर्न अर्कोपटक
चितवन । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्कोपटक आउने गरी बिदाइ भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका देउवा कसराको...