राष्ट्रियसभा सदस्य यादवलाई शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रियसभा सदस्य यादवलाई शपथ


४ चैत्र २०७४, आइतबार


काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव गत फागुन २० गते भएको शपथ कार्यक्रममा अनुपस्थित भएकाले आज शपथ लिएका हुन् । राष्ट्रियसभा सदस्यको गत माघ २४ गते सम्पन्न निर्वाचनमा सांसद यादव प्रदेश २ बाट निर्वाचित भएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस