द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याइने : मन्त्री मगर
कञ्चनपुर । दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताइन् । बेलौरी नगरपालिकाका शहीद तथा बेपत्ता पारिएका परिवारजनलाई...