बाल यौन दुराचारको अभियोगमा बालअधिकारकर्मी पक्राउ
काठमाडौं । बाल यौन दुराचारको आरोपमा एक बालअधिकारकर्मी क्यानेडियन नागरिक पिटर डाल्गिस पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार काभ्रेबाट पक्राउ गरेको हो । सीआईबीका...