ढिस्काले पुरिएर मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ढिस्काले पुरिएर मृत्यु


२५ चैत्र २०७४, आइतबार


मोरङ । लेटाङ नगरपालिका–९ बस्ने २४ वर्षीया भगिमाया दुलालको आज बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको छ ।

घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटाको ढिस्काले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस